Ads

एमाले सचिवालय बैठक भाेली बस्दै: एजेण्डा तय


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले एजेण्डा तय गरेको हो । ‘यसपटक खासै धेरै र महत्वपुर्ण एजेण्डा छैनन् । नेताहरुको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक

प्रस्तावमाथिको छलफल सचिवालयका एजेण्डा तय भएका छन्’, एक नेताले बताए । एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा उपमहासचिव र सचिवहरु रहने गर्छन् ।  एमाले सचिवालय बैठक शनिबार बस्दैछ ।

Ads

सम्बन्धित पोष्टहरू