Ads

राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धार्मिक यात्रा गर्ने


काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज धार्मिक यात्रा गर्ने भएको छ ।

सो पार्टीले साउने सोमबारको पहिलो दिन आज दिउँसो १ बजे धार्मिक यात्रा गर्न लागेको हो ।

धार्मिक यात्रा मैतीदेवीवाट सुरु भई पशुपतिनाथमा गएर समापन हुने पार्टी उपाध्यक्ष रविन्द्र मिश्रले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू