काठमाडौँ । कलाकार दीपकराज गिरीले राजनीतिले मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले एउटा समूहले अर्को समूहलाई भेडा, भेडा भनेको सुन्दा राजनीतिले बिस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको बताएका हुन् ।
उनी लेख्छन, ‘उसले उसलाई, त्यसले त्यसलाई । एउटा समूहले अर्को समूहलाई भेडा-भेडा भनेको सुन्दा राजनीतिले बिस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्छ…।’
प्रतिक्रिया दिनुहोस्