Ads

कृषि मन्त्रीद्वय भुसाल र कर्णाली प्रदेश मन्त्री शर्माबीच छलफल


काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसाल र कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सञ्चालनका लागि बजेट व्यवस्थापन र महामारीका रुपमा फैलिएको लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणबारे बिहीबार काठमाडौँमा छलफल गर्दै ।

Ads

सम्बन्धित पोष्टहरू