Ads

चर्चित गायक प्रमोद खरेलको आवाजमा ’सिन्दुर मेटाइदेउ’ सार्वजनिक (भिडियोसहित)


काठमाडौँ ।  चर्चित गायक प्रमोद खरेलको आवाज रहेको सिन्दुर मेटाइदेउ सार्वजनिक भएको छ ।  प्रितम पौडेलको शब्द र बाबुल गिरीको संगीत रहेको गीतको भिडियोमा चिरन्जिबी सापकोटा (जीबि चिरन), पुनम गौतम र  रेशम नेप्किंगको अभिनय देख्न पाउछौ ।

अर्जुन सापकोटाले छायांकन गरेको गीतको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन् भने भिडियो निर्देशन चिरन्जिबी सापकोटा (जीबि चिरन)ले नै गरेका छन् ।  म्यूजिक भिडियोलाई आहा टी भी नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको पुरा भिडियो 

Ads

सम्बन्धित पोष्टहरू