Ads

उत्तराखण्ड पहिरोमा १९ जना बेपत्ता घटनामा सभामुख घिमिरेद्वारा दु:ख व्यक्त


काठमाडौं । भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा गएको पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुस्ख व्यक्त गर्दछु ।

यस दुखद् घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह गर्दछु ।

Ads

सम्बन्धित पोष्टहरू