Ads

पक्राउ परेकालाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति


काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई अदालतले थप सात दिन प्रहरीको हिरासतमा राख्न अनुमति दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो प्रकरणमा २० जनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई थप ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो । सीआईबीले पक्राउ परेकाहरूको बयान सकेर अनुसन्धान अन्तिम अवस्थामा पुर्‍याएको छ ।

Ads

सम्बन्धित पोष्टहरू