Ads

कांग्रेसका सांसद सुनिल शर्मा प्रहरी नियन्त्रणमा


काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सांसद शर्मालाई आज काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनलाई किन नियन्त्रणमा लिइएको हो भन्ने विषय खुलाइएको छैन ।

Ads

सम्बन्धित पोष्टहरू