Ads

काठमाडौं महानगरपालिकाले माग्यो १९ जना विषय विज्ञ कर्मचारी


काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न विषयका १९ जना विशेषज्ञहरुको माग गरेको छ । आवेदन खुला गरेको सूचना प्रकाशित गरी महानगरपालिकाले आज उक्त संख्याका कर्मचारीहरुको माग गरेको हो ।

महानगरपालिकाले आज प्रकाशित गरेको सूचनामा विषय विज्ञका लागि इच्छुक र योग्य व्यक्तिले ७ दिन भित्र निवेदन पेस गर्न अनुरोध गरेको छ ।

महानगरले फोहोरमैला व्यवस्थापन विज्ञ, वातावरण विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञ/वन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको हो ।

हेर्नुहोस् सूचना यस्तो छ

Ads

सम्बन्धित पोष्टहरू