काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य १४०, टनेल गोलभेँडा सानो ८५, घिउ सिमी लोकल ७०, काउली स्थानीय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४१, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५८, लौका ५०, हरियो फर्सी ७०, घिरौँला ३० कायम भई कारोबार भइरहेको छ ।
त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल २०, गाजर १००, मूला सेतो ४०, सेतो रातो ६०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ४०, मकै बोडी ६०, टाटे सिमी ७०, तितो करेला ४०, ब्रोकाउली ९०, कागती १२०, भिण्डी ५०, पिँडालु ६०, न्युरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७०,लोकल काँक्रो ५०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्