काठमाडौं । सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न भएका छन् ।
लामो समयदेखि अवरुद्ध सदन खुलाउने विषयमा छलफल गर्नका लागि सभामुख घिमिरे आज शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार जाने भएका हुन् ।
विमानस्थल सय केजी सुन प्रकरको वियलाई लिएर एमाले लगायत प्रतिपक्षले निरन्तर सदन अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्