काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य ७०० सय रुपैयाँले बढेको छ । अघिल्लो शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ७०० ले बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख १० हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
बिहिबार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
कारोबारको अन्तिम दिन यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
कारोबार साताको अन्तिम दिन चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्