Ads

लेखा समिति सभापतिमा ऋषिकेश, महिलामा साहको उमेदवारी दर्ता


काठमाडाैँ । प्रमुख प्रतिपक्षी एमालेले लेखा र महिला समितिको सभापतिमा उम्मेदवारी दिएको छ ।

आइतबार लेखा समितिको सभापतिमा एमालेका सांसद ऋषिकेश पोखरेल र महिला समितिको सभापतिमा सांसद किरण साहले उम्मेदवारी दर्ता गरेका हुन् । एमालेले तीनवटा समितिको नेतृत्व पाउने सहमति भएको छ ।
पोखरेल मोरङ क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद हुन् । साह रौतहट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू