Ads

उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता समिति समितिमा रास्वपाले गरायो उम्मेदवारी दर्ता


काठमाडाैँ । प्रतिनिधिसभाको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको छ ।

रास्वपाका सांसद गणेश पराजुलीले मनोनयन दर्ता गराएका हुन् । सत्ता गठबन्धनका दलहरूले समिति सभापतिमा भागण्डा गरेका छन् ।

तर, रास्वपाले उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिमा उम्मेदवारी दिएसँगै सो समितिको सभापति निर्विरोध हुने सम्भावना सकिएको छ । सभापतिका लागि भोलि चुनाव हुँदैछ । सम्बन्धित समितिका सदस्यहरूले मतदान गर्ने छन् ।

Ads

सम्बन्धित पोष्टहरू