चितवन । काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र उनकी पत्नी सविना काफ्लेलाई पुत्री लाभ भएको छ ।काफ्लेले छोरीलाई जन्म दिएको भन्दै यतीबेला उनका इस्टमित्र तथा शुभचिन्तकहरुले बधाई दिइरहेका छन् ।
यसअघि शनिवार बेलुका बालेन शाहले आफ्नो गाडी रोकेको भन्दै सिँहदरबार जलाइदिने धम्की सहितको स्टाटस लेखेका थिए ।
प्रतिक्रिया दिनुहोस्