Ads

नेपालले तेस्रो विकेट गुमायो,आउट भए कप्तान रोहित


काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
कप्तान रोहित पाैडेल लाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गराएका छन् । रोहितले जम्मा ५ रन बनाएका थिए ।

यसअघि नेपालले कुशल भुर्तेललाई ३८ र भीम सार्कीलाई ७ रनमा गुमाएको थियो । आशिफ सेख भने ३९ रन बनाएर नटआउट छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू