Ads

संसदले एक असल र काबिल सदस्य गुमायो: सभामुख घिमिरे


काठमाडौं । सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । नेम्वाङको आज बिहान निधन भएको छ ।‘

उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ’ नेम्वाङले भनेका छन्, ‘प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु ।’

Ads

सम्बन्धित पोष्टहरू