Ads

जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान


काठमाडौँ । एशोसिएसन अफ नेपाली तराई इन अमेरिका एन्टा)को सातौँ अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् ।

अध्यक्ष यादव गए राति २ः१५ बजे कतार एयरबाट अमेरिका प्रस्थान गरेको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम सकेर अध्यक्ष यादव यही असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू