Ads

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै


काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बताइएको छ ।आजको बैठकमा ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू