Ads

आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला


काठमाडाैं । आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ ।

गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो ।

दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान छ ।

Ads

सम्बन्धित पोष्टहरू