Ads

मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिनुहुने


विराटनगर।  कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिनेभएका छन् ।

संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्कीले असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू