Ads

सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक जारी


काठमाडाैँ । सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नेछ ।

यसका साथै भूकम्पपछिको राहत वितरण र पुनर्निर्माणको विषयमा छलफल हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू