Ads

लुम्बिनीमा आज पनि विदा


बुटवल\ लुम्बिनी प्रदेश सरकारले तराईका चार वटा जिल्लामा सोमबार पनि सार्वजनिक बिदा दिएको छ। छठको अवसरमा नेपाल सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो।

लुम्बिनी सरकारले तराईका चार जिल्लामा सोमबार पनि बिदा दिने निर्णय गरेको हो। छठका व्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन्।

Ads

सम्बन्धित पोष्टहरू