Ads

गोसाइँकुण्ड


रसुवा जिल्लामा पर्ने लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित गोसाइँकुण्ड । यस कुण्ड आन्तरिक तथा बाह्य पटर्यकका लागि एक आकर्षक गन्तव्य हो । विशेप गरी पदयात्रामा रमाउने पर्यटकहरुको रोजाइमा पर्ने यो स्थल समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा अवस्थित छ ।

Ads

सम्बन्धित पोष्टहरू