Ads

पूर्वराजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने भएका छन् । झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा पूर्वराजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन् ।

पछिल्ला केही दिनयता राजधानी लगायत देशका विभिन्न जिल्लामा राजावादीहरुले प्रदर्शन र आन्दाेलन गरिरहेका बेला उनले आज गर्न लागेकाे सम्बाेधनलाई विशेष महत्वका रुपमा लिइएकाे

Ads

सम्बन्धित पोष्टहरू