Ads

गौशालामा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप


काठमाडाैँ ।  गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा झडप भएको छ ।

प्रदर्शनकारीहरूले सोमवार गौशालाको मूल सडक कब्जा गर्दै आन्दोलन शुरू गरेपछि झडपको स्थिति सिर्जना भएको हो ।

धर्मगुरुलाई अगाडि सारेर प्रसाईं समर्थक र कार्यकर्ता प्रदर्शनमा सहभागी भएका थिए । मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू