Ads

सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश पौडेल


काठमाडाैँ । सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा पाटन उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्यायाधीश पौडेललाई अदालतको समेत काम हेर्नेगरी सैनिक विशेष अदालतको बढुवा गर्ने निर्णय गरेको सरकारी प्रवक्ता संचार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

न्याय परिषद्को सिफारिशमा सरकारले पौडेललाई अध्यक्ष तोकेको हो ।

 

Ads

सम्बन्धित पोष्टहरू