Ads

एनसेलबाट बाहिरिने आजियाटाको निर्णय


काठमाडौं । मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ ।

एक्जिएटाको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको हो। एनसेलमा एक्जियटा ग्रुपको ८० प्रतिशत सेयर रहेको छ।

स्रोतका अनुसार आजियाटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ ।

हाल एनसेलमा आचार्यद्वयको २० प्रतिशत सेयर छ ।

 

Ads

सम्बन्धित पोष्टहरू