काठमाडौं । काठमाडौं महानगरमा खुल्यो २३ण् जनाको लागि रोजगार (सूचना सहित)ले २३० जना कर्मचारीहरुको आवेदन माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न करारमा कर्मचारी नियुक्तिका लागि महानगरले आवेदन दिन आव्हान गरेको हो ।
महानगरपालिकाले आज प्रकाशित गरेको सूचनामा काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको उल्लेख छ । महानगरको अस्थायी कर्मचारी भएर काम गर्नका लागि पुस ६ गतेसम्म आवेदन दिन सकिने सूचनामा भनिएको छ । महानगरले बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको जनाएको छ ।
यस्तो छ सूचना

प्रतिक्रिया दिनुहोस्