Ads

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारका काम प्रभावित


पर्वत । भौतिक विकास निर्माण तथा पूर्वाधारसम्बन्धी काम गर्ने प्रमुख कार्यालयको रुपमा रहेको पूर्वाधार विकास कार्यालय पर्वत लामो समयदेखि प्राविधिकविहीन छ । दरबन्दी अनुसारका प्राविधिक नहुँदा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, ग्रामीण सडक स्तरोन्नति तथा खेलमैदान निर्माणलगायतका चालु आर्थिक वर्षका एक सय ७२ योजना प्रभावित बनेका छन् । पूर्वाधार विकास कार्यालय विगत तीन वर्षदेखि प्राविधिकविहीन हो ।

पाँचाैँ, छैटाैँ, साताैँ, आठाैँ तहका प्राविधिक गरी १० जनाको दरबन्दी रहेको कार्यालयमा पाँचाँै र छैटाैँ सहायक प्राविधिक दुई जनामात्र कार्यालयमा कार्यरत छन् । तीन जना सातौंँ र आठाैँ तहका प्राविधिककको दरबन्दी रहेको कार्यालयमा अहिले एकजना पनि कार्यरत छैनन् । सातौंँ–आठौँं तहको दरबन्दी भए पनि कार्यालयमा अहिले तीवट पदविहीन बनेको कार्यालय प्रमुख गरुदत्त अधिकारीले जानकारी दिए ।पर्वत ।

भौतिक विकास निर्माण तथा पूर्वाधारसम्बन्धी काम गर्ने प्रमुख कार्यालयको रुपमा रहेको पूर्वाधार विकास कार्यालय पर्वत लामो समयदेखि प्राविधिकविहीन छ । दरबन्दी अनुसारका प्राविधिक नहुँदा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, ग्रामीण सडक स्तरोन्नति तथा खेलमैदान निर्माणलगायतका चालु आर्थिक वर्षका एक सय ७२ योजना प्रभावित बनेका छन् । पूर्वाधार विकास कार्यालय विगत तीन वर्षदेखि प्राविधिकविहीन हो ।

पाँचाैँ, छैटाैँ, साताैँ, आठाैँ तहका प्राविधिक गरी १० जनाको दरबन्दी रहेको कार्यालयमा पाँचाँै र छैटाैँ सहायक प्राविधिक दुई जनामात्र कार्यालयमा कार्यरत छन् । तीन जना सातौंँ र आठाैँ तहका प्राविधिककको दरबन्दी रहेको कार्यालयमा अहिले एकजना पनि कार्यरत छैनन् । सातौंँ–आठौँं तहको दरबन्दी भए पनि कार्यालयमा अहिले तीवट पदविहीन बनेको कार्यालय प्रमुख गरुदत्त अधिकारीले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू