काठमाडौं । आज एकाबिहानै भूकम्पले धक्का दिएको छ । धादिङको मैदी केन्द्रविन्दु भएर आइतबार बिहान भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । पछिल्लो समय धादिङ केन्द्रबिन्दु भएर भूकम्पले धक्का दिने क्रम बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्