Ads

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक


काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा मन्त्रिपरिषद्को बैठक बसिरहेको हो ।

मंगलबार नै बस्नुपर्ने मन्त्रिपरिषद्को नियमित बैठक आज बसिरहेको हो । २०७२ को भूकम्पले क्षतिग्रस्त हल पुनःनिर्माण भएपछि यहाँ पहिलोपटक बुधबार मन्त्रिपरिषद्को बैठक बसेको छ ।

Ads

सम्बन्धित पोष्टहरू