Ads

एमाले अध्यक्ष ओली चितवन जाँदै


काठमाडौ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जान लागेका छन् । चितवनमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली त्यसतर्फ जान लागेका अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

उनी बिहान १० बजे चितवन जाने र भरतपुरको कालिका ब्याङ्क्वेट खोलेसिमलमा आयोजना हुने भेलालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने जनाइएको छ।

Ads

सम्बन्धित पोष्टहरू