Ads

सिन्धुपाल्चोकको लिस्टीकाेट केन्द्रबिन्दु भएर ५ म्याग्नेच्युडको भूकम्प


काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ । आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्टीकाेट केन्द्रबिन्दु भएर ५ म्याग्नेच्युडको भूकम्प गएको हाे ।

उक्त भूकम्पको सामान्य धक्का काठमाडौंलगायत जिल्लामा पनि गरिएको थियाे ।

Ads

सम्बन्धित पोष्टहरू