Ads

प्रचण्डले बोलाए पदाधिकारी बैठक


काठमाडौं । काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकलगत्तै माओवादी पदाधिकारी बैठक बस्ने भएको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाको उम्मेदवार चयन गर्नका लागि बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयको मुख्यसचिव श्रीराम ढकालले बताए ।

राष्ट्रियसभा निर्वाचनका विषयमा सत्ता गठबन्धनभित्र भागबन्डाबारे सहमति भइसकेको छ । भागबन्डाअनुसार माओवादी केन्द्रले ६ सिट पाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू