Ads

कर्णाली लोकसेवाले माग्यो दरखास्त


सुर्खेत–कर्णाली प्रदेश लोक सेवा आयोगले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आयोगले आज सूचना जारी गर्दै स्थानीय सरकारी सेवाका पाँचौँ तहका रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

आवेदन माघ १५ गतेसम्म बुझाउन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू