Ads

विषयगत समितिका सभापतिहरुसँग छलफल गर्दै


काठमाडौँ\ संसदको हिउँदे अधिवेशन आह्वानमा ढिलाई भई रहेका बेला सभामुख देवराज घिमिरेले सक्रियता देखिाएका छन् । यसै क्रममा आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्ने भएको छन् ।

आज बिहान ११ बजे सभामुखले समिति सभापतिहरूलाई छलफलका लागि बोलाएका हुन् । समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू