काठमाडाैँ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाको पनि भोट क्रस भएको छ ।
कोशी प्रदेशसभामा गठबन्धनका ४७ सांसद रहेकोमा सिटौलाले ४५ जनाको मात्रै भोट पाएका छन् ।
दुई भोट क्रस हुँदा सिटौलालाई १०६ मत कम आएको छ ।
महिला सदस्यतर्फ पनि गठबन्धनको तीन भोट क्रस हुँदा एमालेकी रुम्किणी कोइरालाले बाजी मारेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्