Ads

काेशीमा सिटौला निर्वाचित


काठमाडाैँ । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।

बिहीबार भएको मतगणनाबाट सिटौला निर्वाचित भएका हुन्। उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।

Ads

सम्बन्धित पोष्टहरू