काठमाडौं । नेपाली बजारमा यो हप्ता सुनको कारोबार स्थिर रहेको छ । अघिल्लो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपयाँमा कारोबार भएको थियो ।
सोमबार सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपयाँमा कारोबार भएको थियो ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपयाँमा कारोबार भएको थियो ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपयाँमा कारोबार भएको थियो ।
बिहिबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपयाँमा कारोबार भएको थियो ।
कारोबार साताको अन्तिम दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्