काठमाठौं । संघीय संसद् सचिवालयको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् ।
नियुक्ति सिफारिसको कानुनी रितमा प्रश्न उठाउँदै आएका राष्ट्रपतिले प्रतिनिधिसभा सचिवबाट राजीनामा दिएपछि राजीनामा स्वीकृतिसँगै नियुक्ति दिएका हुन् ।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गत मंसिर २४ मा पाण्डेयलाई महासचिव नियुक्ति गर्न सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्