Ads

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जीत


काठमाडाैँ । एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा क्यानडाविरुद्ध नेपालले रोमाञ्चक जीत दर्ता गरेको छ ।

तीन खेलको सिरिज अन्तर्गत कीर्तिपुरमा भएको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक ठ रनको जीत दर्ता गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू