Ads

व्यवसायी मीनबहादुर गुरूङलाई दुई वर्ष कैद


काठमाडौंं । बालुवाटार जग्गा प्रकरणमा गैरकानूनी लाभ लिएको ठहर गर्दै विशेष अदालतले भाट भटेनीका सन्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ ।
अनधिकृत मोही खडा गरी सरकारीज ग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मुख्य मतियारको भूमिका खेलेको भन्दै गुरुङसहित रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई समान सजाय तोकिएको हो ।

Ads

सम्बन्धित पोष्टहरू