दाङ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमायाँ गुरुङ गोली लागेर घाईते भएकी छिन् ।
उनलाई उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगीएको छ । उनको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ । कसले र किन गोली चलायो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन ।
प्रतिक्रिया दिनुहोस्