Ads

एमाले केन्द्रीय प्रचार विभागमा तीन पत्रकार मनोनीत


काठमाडौं । नेकपा एमालेको केन्द्रीय प्रचार विभागमा तीन सदस्य मनोनीत भएका छन् ।

केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले प्रेस चौतारीमा आवद्ध माधव नेपाल, मोहन बास्तोला र इन्द्र आचार्यलाई विभागको सदस्यमा थप गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकले अन्य विभागका सदस्य पनि थप गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू