Ads

यस्ता छन् आइतबार बसेको मन्त्रिपरिषद् बैठकका २५ निर्णय


काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न २५ वटा निर्णय गरेको छ।

माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त निर्णय भएको जानकारी गराइएको हो ।

त्यसैगरी श्रीलंकामा जेलजीवन बिताइरहेका २ नेपालीको सजाय आममाफीका लागि राष्ट्रपतिले समकक्षीलाई पत्र लेख्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

मन्त्रिपरिषद्ले एनसेलको खरिद-बिक्रीसम्बन्धमा बनेको छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय पनि गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू