काठमाडाैँ । बिहीबारको संसद बैठकमा राजनीतिक दलसमबन्धी विधेयक प्रस्तुत गर्ने तालिका थियो ।
तर एमालेका सचेक महेश बर्तौलाले गुणपुरक संख्या गणना गर्न माग गरेका थिए ।
गणना गर्दा गणपुरक संख्या पुगेन । र, बैठक रोकियो । यो विषय शुक्रबारको बैठकमा प्रवेश गर्यो । कांग्रेस संसादले राजेन्द्र केसीले भने, ‘हिजो राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गर्ने ठाउँमा गुणपुरक संख्या पुग्छ कि भनेर सांसद बाहिर जानु भयो । सत्तापक्षको मात्र विधेयक पास गर्ने हो ?’ त्यसपछि एमाले र रास्वपाका सांसदले विरोध जनाए ।
प्रतिक्रिया दिनुहोस्