काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार स्थिर रहेको सुनको मूल्य आज पहिलो दिन भने तोलामा ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार छापावाल सुन आज प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन एक लाख १७ हजार ९५० मा कारोबार हुँदा चाँदी १ हजार ४०० मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्