काठमाडाैँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले नवनिर्वाचित १९ सदस्यहरूलाई पद तथा गोपनियताको शपथ गराएकी हुन्।
०७४ मा निर्वाचित भएका १९ जना र राष्ट्रपतिबाट मनोनित एक गरी २० जना ६ वर्षे पदावधि पूरा गरि २० फागुनबाट विदा भएका छन्।
१९ सिटका लागि ११ माघमा निर्वाचन भएको थियो। निर्वाचित सदस्यलाई आज सपथ गराइएको हो। नवनिर्वाचित सदस्यहरूले बैठकमा सहभागी भएर पदबहाली गर्नेछन्। एकजना राष्ट्रपतिबाट मनोनित हुनेछन्।


प्रतिक्रिया दिनुहोस्