मुस्ताङ । मुस्ताङकाे मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ रानीपौवा क्षेत्रमा हिमपात भएकाे छ । हिमपातका कारण मुस्ताङको उपल्लो क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।
लामाे समयकाे खडेरीसँगै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएकाे हाे । हिमपातसँगै चिसाे बढे पनि किसानहरु भने खुशी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्